अर्थ समाचार

सरकारको कोरोना कोषमा एनआईसीले दियो १ करोड

काठमाडौँ —कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा विभिन्न बैँक तथा वित्रिय संस्थाहरुले आफुले सकेँको आर्थिक सहयोग सरकारलाई गरेको छ ।

यसैक्रममा एनआईसी एसिया बैंकले पनि कोरोना कोषमा १ करोड ७ लाख ५९ हजार रुपैयाँ सरकारलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै सरकारलाई कोरोना भाइरस महामारी नियन्त्रणमा सघाउने उद्देश्यले उक्त रकम सहयोग गरेको हो ।

बैंकले यसअघि सातै प्रदेश सरकारलाई १५/१५ लाख रुपैयाँका दरले १ करोड ५ लाख रुपैयाँ रकम प्रदान गरिसकेको छ ।

Related posts

मेलम्ची खानेपानी आयोजनामा कार्यरत् ३७ कर्मचारीसहित ४२ जनाको उद्धार

civilkhabar

आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री घाँडो भयो : अध्यक्ष नेपाल

civilkhabar

बार्सा छाड्दै मेसी

civilkhabar

Leave a Comment