शिक्षा समाचार हाइलाइट-समाचार

प्याब्सनले अभिभावकलाई भन्याे ‘विद्यालय नखुल्दै शुल्क तिर्नुस’

काठमाण्डाै । निजी विद्यालयका सञ्चालनकहरुले विद्यालय नखुल्दै शुल्क बुझाउन अभिभावकहरुलाई आग्रह गरेका छन्।

आइतबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै अभिभावजकहरुलाई शुल्क तिर्न आग्रह गरेका हुन्।

कोरोनाको महामारीका कारण गत चैत ६ गतेदेखि विद्यालयहरु बन्द छन्। सरकारले विद्यालय नखुलुन्जेल अभिभावकसँग कुनै पनि प्रकारको शुल्क नलिन आग्रह गरे पनि निजी विद्यालयहरु यसको विपक्षमा उभिएका हुन्।

प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन(प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाद्वारा जारी विज्ञप्तिमा सरकारले निजी विद्यालयलाई कुनै पनि सहयोग नगरेको भन्दै अभिभावकहरुलाई विद्यार्थी भर्ना गर्न र पुरानो बाँकी र नयाँ शुल्क पनि बुझाउन आग्रह गरिएको छ।

हेर्नुस विज्ञप्ती

Related posts

गण्डकीको बजेटमा के–के छन्, प्राथमितामा ? (बजेटको पूर्ण पाठसहित)

civilkhabar

रौतहटमा भेटिए १० जना कोरोना संक्रमित, कूल संख्या २ सय ९१ पुग्याे

civilkhabar

गोरखा अपडेट : कुन पालिकामा कति जनाको भयो कोरोना परिक्षण ? (विवरण सहित)

civilkhabar

Leave a Comment