समाचार स्वास्थ्य हाइलाइट-समाचार

आजै थपिए २७८ जना कोरोनाका बिरामी, संक्रमितको संख्या ३ हजार नजिक

आज शुक्रबार नेपालमा २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभरबाट थप २७८ जनाको रिपोर्ट पोजिटिभ आएको बताए। संक्रमितमध्ये २६७ पुरुष र ११ महिलामा रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ।

Related posts

हिरासतमा रहेकालाई कोरोना देखिएपछि गोरखामा २८ प्रहरीको पिसिआर परिक्षण

civilkhabar

कोरोना संक्रमित युवती र युवकको कस्तो छ पछिल्लाे अवस्था ?

civilkhabar

सर्वोच्चले भन्याे ‘नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको ?’

civilkhabar

Leave a Comment