मनोरञ्जन समाचार

विपिन कार्कीको ‘परदेशी आयो’ (भिडियो)

काठमाडौं । गायक केतन क्षेत्रीको स्वरमा समावेश ‘परदेशी आयो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

यो गीतको भिडियोमा नायक विपिन कार्कीले अभिनय गरेका छन् । यो गीतले विदेश गएको एक युवाको कथालाई भनेको छ ।

प्रकाश सापकोटाको शब्द रहेको गीतमा सुवास भुषालको संगीत छ । देवेन्द्र नेपालको निर्देशनमा तयार भएको भिडियोमा विपिनको साथमा कविता न्यौपाने, सुरविर पण्डित, शर्मिला शर्माको अभिनय छ ।

दिपेश उपाध्याय र दिप्सन डंगोलले छायांकन गरेको भिडियोमा विकास दाहालको सम्पादन छ ।

Related posts

आईपीएल : कोलकाताको कसिलो बलिङले राजस्थानको विजययात्रा रोकियो

civilkhabar

गुगलले सार्वजनिक गर्‍यो पिक्सल ४ए र पिक्सल ५ स्मार्टफोन

civilkhabar

पोखराबाट नगदसहित ८ जना जुवाडे पक्राउ

civilkhabar

Leave a Comment