गण्डकी प्रदेश धर्म/संस्कृति समाचार समाज हाइलाइट-समाचार

गोरखा दरबारबाट हनुमानढाेका दरबारका लागि फूलपाती पठाइयो

गोरखा । गोरखा दरबारस्थित दशैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातिसहितको डोली पठाइएको छ । 

विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले आज बिहान ८ बजे शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँकाे हनुमानढाेका दरबार पठाएका हुन् । 

गोरखाबाट पठाएको फूलपाती हनुमानढोका दरबार पु¥याएपछि आज साँझ हर्ष बढाइँका साथ फूलपाती भित्र्याउने प्रचलन छ । गोरखा दरबारको दशैँ घरमा पनि साँझ फूलपाती भित्र्यान्छ । 

Related posts

दशैं तिहारमा भेला हुने कार्य गरे गोरखा प्रशासनले कारवाही गर्ने

civilkhabar

चार दिने नेपाल भ्रमण सकेर फर्किँदै एमसिसी उपाध्यक्ष फातिमा

civilkhabar

‘अब यात्रा कस्तो हुने ?’ दिबस खनियाले टेलिभिजन कार्यक्रम मार्फत खोज्दै छन् बाटो

civilkhabar

Leave a Comment