गण्डकी प्रदेश समाज स्वास्थ्य हाइलाइट-समाचार

गोरखामा रहेका १२ जना सैनिकलाई कोरोना संक्रमण


गोरखा । नेपाली सेनाको गोरखास्थित ठिगुरेश्वरामा रहेको रिपु मर्दन गणका १२ जना सैनिकमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

हालै भारतीय सेनासँगको संयुक्त तालिम सकेर फर्केका सैनिकमा संक्रमण पुष्टि भएको हो ।

गोरखा अस्पतालमा गरिएको नेपाली सेनाका ८० जनाको एन्टिजेन परीक्षणका क्रममा १२ जना पुरुषमा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

यससँगै जिल्लाभित्र सक्रिय संक्रमितको संख्या ४४ जना रहेको जनाएको छ ।

Related posts

अब अनलाइन प्रणालीबाटै पुनः श्रमस्वीकृति लिन सकिने, आजदेखि हुँदै छ यस्तो व्यवस्था

civilkhabar

यस्ता छन् गर्भवती महिलाले ध्यान दिनुपर्ने कुराहरु

civilkhabar

कार दुर्घटना हुँदा युवकको मृत्यु, चालक घाइते

civilkhabar

Leave a Comment