अर्थ समाचार

घट्यो सुनको मूल्य, प्रतितोला कति ?


काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य ७०० रुपैयाँले घटेको छ ।

गत बुधबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार ९१ हजार ८०० रुपैयाँमा कायम भउको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।

तर, यता चाँदीको मूल्य भने गत हप्ता देखिको लगातार गिरावटको क्रम भङ्ग गर्दै बिहीबार प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै एक हजार २ सय७० रुपैयाँमा उक्लिएको महासंघले जनाएको छ ।

Related posts

काठमाडौं उपत्यकामा निषेधाज्ञा अवधि फेरि थप्ने तयारी

civilkhabar

सरकार विरुद्ध गोरखाका युवाले पनि थाले प्रदर्शन (हेर्नुस १० फोटो)

civilkhabar

कोरोनाविरुद्धको खोप ल्याउने तयारी भारत

civilkhabar

Leave a Comment