गण्डकी प्रदेश समाचार समाज स्वास्थ्य

शहीदलखनमा थप १७ जनालाई कोरोना संक्रमण

गोरखा । गोरखाको शहीदलखन गाउँपालिकाका थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शहीदलखन ८ मा ५५ जनाको पिसिआर परिक्षण गरिएकोमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित मध्ये १० जना महिला र ७ जना पुरुष रहेका छन् ।

शनिवार मात्रै त्यहाँ १८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनालाई संक्रमण पुष्टि भएको थियो ।

Related posts

ब्राजिली स्टार नेयमारलाई देखियो कोरोना

civilkhabar

चुनावको गाडी कुदाउने रहरले ठूलो दुर्घटना निम्त्याउँछ : बाबुराम भट्टराई

civilkhabar

गोरखाका थप एक कोरोना संक्रमितको मृत्यु

civilkhabar

Leave a Comment