खेलकुद विदेश समाचार समाज

ओलिभर जिराउड एसी मिलानमा अनुबन्धित

काठमाण्डौ । फ्रान्सेली स्ट्राइकर ओलिभर जिराउड इटालियन क्लब एसी मिलानमा अनुबन्धित भएका छन ।

फ्रान्सेली खेलाडी जिराउड इङ्ग्लिस क्लब चेल्सीबाट इटालियन सिरी ए क्लब एसी मिलान आएका हुन।

इङ्ग्लिस क्लब चेल्सीबाट उनलाई २ मिलियन युरोमा १ बर्षका लागि अनुबन्ध गरिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले बताएका छन ।

फ्रान्सले २०१८ मा विश्वकप जित्दा उनी टिममा रहेका थिए ।

Related posts

केन्द्रको अनुदान कुन प्रदेशलाई कति ?

civilkhabar

अटोलाई एम्बुलेन्सका रुपमा प्रयोग गरिने

civilkhabar

दसैंकाे टिकाकै दिन किन भए क्रिकेट खेलाडी सन्दीप लामिछाने भावुक

civilkhabar

Leave a Comment