शिक्षा समाचार समाज

साउनभित्रै एसईईको नतिजा प्रकाशित गर्ने तयारी

परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मशान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

हाल जिल्ला जिल्लाबाट विद्यार्थीहरुको मूल्यांकन नतिजा आउने क्रममा रहेको र साउन अन्तिमसम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेको परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले बताए ।

Related posts

वडा प्रवेश गर्न काेराेना रिपाेर्ट देखाउनुपर्ने

civilkhabar

आज मात्रै थपिए ५ सय ८१ जना कोरोना संक्रमित

civilkhabar

गोरखा नगरपालिकाद्धारा सञ्चालित आइसोलेशनलाई रोटरी क्लवले दियो ५० सेट हाइजेनिक किट

civilkhabar

Leave a Comment