समाचार समाज

यातायात व्यवस्था विभागले अब दुई प्रकारका लाइसेन्स बाँड्ने

यातायात व्यवस्था विभागले अब दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण गर्ने भएको छ।

साउन १ गतेदेखि ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल (प्रोभिजनल) र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई स्मार्ट सवारी चालक अनुमतिपत्र वितरण गर्न लागिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए। यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

Related posts

राप्रपाको गण्डकी प्रदेश उपाध्यक्षमा गोरखाका महेश्वर रोक्का

civilkhabar

गण्डकीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

civilkhabar

निर्वाचन आयोगले प्रचण्ड—नेपाल पक्षको निवेदन फिर्ता गरेको ओलीको दावी

civilkhabar

Leave a Comment