कृषि शिक्षा समाचार

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाउने


काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए

Related posts

दरौंदीमा बाढीपछि काठ, दाउरा र माछा टिप्नेको भिड (फोटोफिचर)

civilkhabar

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ५० लाख नाघ्यो

civilkhabar

फरार अभियुक्त पक्राउ

civilkhabar

Leave a Comment