समाचार समाज स्वास्थ्य हाइलाइट-समाचार

शनिबार कोरोनाबाट ५३ जनाको मृत्यु, ८ हजार ४ सय १८ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थप ८ हजार ४ सय १८ जना कोरोना संक्रमित थपिएका छन्।

संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ।

१८ हजार ३ सय ४ जनाको परीक्षण गर्दा उक्त संक्रमित थपिएका हुन्।

यस्तै ३३७० जना निको भएका छन्। सक्रिय संक्रमित संख्या ८३ हजार ४९३ पुगेको छ।

Related posts

पहिलो पटक वर्ल्ड हेल्थ अवार्ड नेपालका दुई चिकित्सकलाई

civilkhabar

भुकम्प प्रतिराेधी घर बनाउन सिक्दै गोरखाका महिला

civilkhabar

सचिवालय बैठकमा प्रचण्डलाई ओलीकाे प्रश्नै प्रश्न

civilkhabar

Leave a Comment