प्रदेश ४ समाचार समाज

लेखापढी एशोसियशन गोरखाको अध्यक्षमा मग्राती

गोरखा । नेपाल लेखापढी कानून ब्यवसायी एशोसियशन गोरखाको २३ औ बार्षिक साधारणभा तथा बिशेष अधिवेशन सम्पन्न भएको अधिवेशनले केदारबाबु मग्रातीलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।

जसको उपाध्यक्षमा ठाकुरप्रसाद लामिछाने, सचिव राजेन्द्र गान्धारी, कोषाध्यक्षमा विष्णुबहादुर कुवँर, सहसचिवमा भोजराज पाठक, सहकोषाध्यक्षमा रामशरण अर्याल चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा टिकाराम अधिकारी, मार्जिन गुरुङ, शुष्मा कट्टेल, हरिमाया रोका, जंगबहादुर नेपाली चयन बताइएको छ ।

उपाध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनमा एशोसियशनका केन्द्रिय उपाध्यक्ष एवं गण्डकी प्रदेश संयोजक मायादेवी सोतीको प्रमुख आतिथ्यता रहेको थियो ।

Related posts

नेपालमा थप ८२ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या आधा भन्दा बढी

civilkhabar

जन्मदिनमा अनिषले खुवाए अनाथ बालबालिकालाई खाजा

civilkhabar

इन्टरनेट र बिजुलीको महसुलमा २५ प्रतिशत छुट, असारसम्म जरिवाना नलाग्ने

civilkhabar

Leave a Comment