गण्डकी प्रदेश राजनीति समाचार

माओबादी केन्द्र निकट बिधार्थी संगठन गोरखा इन्चार्जमा भट्ट

गोरखा । अखिल नेपाल स्वतन्त्र राष्ट्रिय बिधार्थी यूनियन (क्रान्तिकारी) गोरखाको इन्चार्जमा आरके भट्ट चयन भएका छन् ।

नेकपा माओबादी केन्द्र निकट बिधार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको बैठकले भट्टलाई गोरखा जिल्लाको इन्चार्जकाे जिम्मेवारी दिएकाे हाे ।

भट्ट लामाे समयदेखि अनेरास्ववियु क्रान्तिकारीमा रहि कार्य गर्दै आएका छन् ।

अनेरास्वबियु क्रान्तिकारीले गोरखा सहित ७७ वटै जिल्ला, सात वटै प्रदेशमा नेतृत्व चयन गरेकाे छ ।

Related posts

सीमानामा खटिएका ४७ सशस्त्र प्रहरीलाई संक्रमण पुष्टि

civilkhabar

सरकारी अनुदानमा विदेशबाट आयात गरिएको २८ करोडको रासायनिक मल खेर गयो

civilkhabar

मोटर मर्मत गर्न इनारमा पसेका दुईको मृत्यु

civilkhabar

Leave a Comment