राजनीति समाचार स्वास्थ्य हाइलाइट-समाचार

सांसदलाई कोरोना खोप दिइने

काठमाडौं । सांसदहरुलाई कोरोना भाइरस (कोभिड—१९) विरुद्धको खोप दिइने भएको छ ।

संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको हो ।

उनीहरुले फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा गएर खोप लगाउन सक्ने सचिवालयले जनाएको छ ।

Related posts

सिरानचोकको जेष्ठ नागरिकलाई घर दैलोमा स्वास्थ्य सेवा

civilkhabar

बिहीबार थप ४०३ जनामा कोरोना पुष्टि, ६ को मृत्यु

civilkhabar

काठमाडौंका मेयरलाई कोरोना संक्रमण

civilkhabar

Leave a Comment