मनोरञ्जन समाचार

पललाई भुतुक्कै पार्ने स्वस्तिमाको ‘ज्यानमारा मुस्कान’ (भिडियोसहित)

काठमाडौं । समीक्षा अधिकारी र सानी विश्वकर्माको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। ‘ज्यानमारा मुस्कान’ बोलको गीतमा दुर्लभ केसीले शब्द तथा संगीत दिएका छन्।

गीतको म्युजिक भिडिओमा अभिनेत्री स्वस्तिमा खड्का र पल शाहको केमेस्ट्री देखिन्छ। भिडिओको प्रस्तुति सुबोल थापाको कोरिओग्राफी र हरि अधिकारीको सहकार्यमा तयार भएको हो।

भिडिओलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् भने यसको सम्पादन नवीन निरौलाले गरेका छन्।

Related posts

सोमबार कोरोनाबाट थप १८ जनाको मृत्यु

civilkhabar

उपत्यकामा थपिए १५ सय ३३ कोरोना संक्रमित

civilkhabar

रत्नराज्य माबिका शिक्षकलाई सहुलियतमा ल्यापटप

civilkhabar

Leave a Comment