प्रदेश ३ राजनीति समाचार

ओलीको एकमात्रै मिसन मलाई सिध्याउने हो : प्रचण्ड

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको एकमात्र मिसन भनेको आफूलाई सिध्याउनु भएको बताएका छन्।

शुक्रबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली राजवादीसँग मिलेर आफूलाई सिध्याउन लागिपरेको बताए।

उनले ओलीले आफू र अर्का अध्यक्ष माधवकुमार नेपाललाई फुटाउन पनि लागिपरेको आरोप लगाए।

Related posts

चिसोका कारण एक सातामा चार जनाको मृत्यु

civilkhabar

लगातार तिन दिन पानी पर्ने सम्भावना

civilkhabar

‘प्राचीन चिकित्सा पद्धति अपनाऔँ’

civilkhabar

Leave a Comment