समाज हाइलाइट-समाचार

डिस्चार्ज भए प्रधानमन्त्री

काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले डिस्चार्ज भएका छन् । प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

फाेटाे साैजन्य : प्रदिपराज वन्त

Related posts

गोरखामा थप दुई जनामा काेराेना पुष्टि, संक्रमितकाे संख्या १ सयकाे नजिक

civilkhabar

कोरोना अपडेट : ज्यान गुमाउनेको संख्या डेढ लाख नजिक, झण्डै २२ लाख संक्रमित

civilkhabar

आगलागीबाट १८ लाख भन्दा बढिको क्षति

civilkhabar

Leave a Comment