• मंगलबार, चैत्र ६ २०८०

डिस्चार्ज भए प्रधानमन्त्री


बिहिबार, मंसिर १९ २०७६
650
Shares

काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले डिस्चार्ज भएका छन् । प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

फाेटाे साैजन्य : प्रदिपराज वन्त

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार