खेलकुद समाचार स्वास्थ्य

क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई कोरोना संक्रमण

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका हुन् ।

लामिछानेका अनुसार गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले जानकारी दिएका छन् ।

अहिले होम आइसोलेसनमा रहेको बताएका छन ।

Related posts

नेपाली क्रिकेट टिमले मंसिर दोस्रो साता मुख्य प्रशिक्षक पाउने

civilkhabar

गोरखाका अधिकांश होलसेल पसल मापदण्ड विपरित (नामसहित)

civilkhabar

परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

civilkhabar

Leave a Comment