गण्डकी प्रदेश समाचार समाज स्वास्थ्य हाइलाइट-समाचार

कोरोनाका कारण गोरखामा फेरी एक वृद्धाको मृत्यु

गाेरखा । गोरखामा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । गाेरखा अस्पतालमा उपचाररत ७५ बर्षािया एक वृद्धाको संक्रमणका कारण शुक्रवार राती ज्यान गएको हाे ।

मंसिर ९ गतेदेखि गोरखा अस्पतालको आइसियूमा उपचाररत गोरखा नगरपालिका ६ कि ७५ वर्षिय वृद्धाको ज्यान गएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।

Related posts

पृथ्वी जयन्तीको अवसरमा गोरखाका पाँच स्थानीय तहमा सार्वजनिक बिदा

civilkhabar

जडीबुटी खाेज्न गएका युवककाे भिरबाट लडेर ज्यान गयाे

civilkhabar

संवैधानिक परिषद् बैठक : देउवा उपस्थित, सभामुख अनुपस्थित

civilkhabar

Leave a Comment