समाचार समाज हाइलाइट-समाचार

सोमबार कोरोनाबाट थप ४ जनाको मृत्यु


नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा २ महिला र २ पुरुष रहेका छन्।मृत्यु हुनेमा भक्तपुरकी ५१ वर्षीया महिला र सुनसरी, बाँके र गुल्मीका ३ पुरुष रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृतयु हुनेको संख्या ४ सय ८१ पुगेको छ।यो कूल संक्रमितको ०.६५ प्रतिशत हो।

Related posts

चार दिनदेखि बेपत्ता अहेव मृत फेला

civilkhabar

अनमी, सिएमए र ल्याब एसिस्टेन्टको पढाइ नगराउने सरकारको तयारी

civilkhabar

कोरोनाबाट गायक एसपी बालासुब्रमण्यमको निधन

civilkhabar

Leave a Comment