प्रदेश ३ समाचार स्वास्थ्य

उपत्यकामा एकैदिन थपिए ८ सय १७ संक्रमित


काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय १७ जनामा कोरोना संक्रमण देखिएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ६ सय ४९, भक्तपुरमा ३६ र ललितपुरमा १ सय ३२ जनामा कोरोना पुष्टि भएको हो।

आइतबार उपत्यकामा ८ सय ९ जनामा कोरोना पुष्टि भएको थियो।

Related posts

ड्युटीमा खटिएका सिपाहीले गोली हानेर गरे आत्महत्या

civilkhabar

उपत्यकामा एकैदिन संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च, थप १६ सय ३८ जनामा कोरोना पुष्टि

civilkhabar

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

civilkhabar

Leave a Comment