राजनीति समाचार

ओली–प्रचण्डबीच अझै जुटेन सहमति


काठमाडौं । सोमबार भएको भेटवार्तामा पनि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सहमति जुट्न सकेन ।

मन्त्रिपरिषद् पुनगर्ठनबारे समझदारी बनाउन दुई अध्यक्षबीच बिहीबारयता लगातार छलफल भइरहेको छ । सोमबार साढे १ घण्टा दुई अध्यक्षबीच भएको भेटवार्तामा पनि ठोस सहमति बन्न नसकेको हो ।

मन्त्रिमण्डल पुनर्गठन गर्दा पुराना केही मन्त्रीहरुलाई निरन्तरता दिने मनस्थितिमा ओली छन् भने प्रचण्ड दुई वर्ष पूरा भएकालाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनुपर्ने पक्षमा छन् ।

Related posts

लायन्सले ग¥यो गोरखामा वृक्षारोपण

civilkhabar

त्रिपक्षिय लगानीमा बन्यो गोरखा नगरपालिकामा नौ योजना

civilkhabar

विश्व कोरोना अपडेटः ३ करोड ३० लाखभन्दा बढी सङ्क्रमित, ९ लाख ९८ हजार भन्दा बढीको मृत्यु

civilkhabar

Leave a Comment