Month : २०७८ आश्विन १४, बिहीबार १६:३९

खेलकुद समाचार

एभरेस्ट प्रिमियर लिग : भैरहवालाइ ललितपुरले दियो १७८ रनको चुनौती

civilkhabar
राजधानीमा जारी एभरेस्ट प्रिमियर लिगअन्तर्गत ललितपुर प्याट्रियट्सले भैरहवा ग्लाडियटर्ससामु १७८ रनको लक्ष्य पेस गरेको छ। निर्धारित २० ओभरको खेलमा ललितपुरले ७ विकेट गुमाई १७७ रनको...
विदेश समाचार

रोहिंग्या शरणार्थीका नेताको गोली हानी हत्या

civilkhabar
बंगलादेशमा एक जना रोहिंग्या शरणार्थी नेताको गोली हानी हत्या गरिएको छ। म्यानमारबाट आएका रोहिंग्या शरणार्थीको क्याम्पमा बुधबार साँझ चाररपाँच जना बन्दुकधारीले ४८ वर्षीय शरणार्थी नेता...
अर्थ समाचार

हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ नियुक्त

civilkhabar
हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् । २९ सेप्टेम्बरमा बसेको बैंकको सञ्चालक समितिको ४११ औं बैठकबाट श्रेष्ठ अध्यक्षमा नियुक्त भएका हुन् ।...
अर्थ समाचार

३२ अंकले झर्‍यो सेयरबजार, ३ अर्बको कारोबार

civilkhabar
सेयरबजारमा आज फेरि गिरावट आएको छ। साताको अन्तिम कारोबार दिन आज ३२.५१ अंकको गिरावट आएको हो। बिहीबार क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक...
राजनीति समाचार समाज

बालुवाटारमा जारी सर्वदलीय बैठकमा एमाले सहभागि भएन

civilkhabar
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा जारी रहेको छ। संघीय संसदमा जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले बिहीबार बिहान संसद्मा प्रतिनिधित्व गर्ने एमालेबाहेक...
अर्थ समाचार

सुनचाँदकिो भाउ घट्यो, तोलामा कति ?

civilkhabar
काठमाण्डौ । केही दिनयतादेखि सुनको भाउ लगातार घटेको छ । आज पनि सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ८८ हजार...
खेलकुद समाचार

च्याम्पियन्स लिगमा भियारिया विरुद्धको खेलमा रोनाल्डोले बनाए अर्को कीर्तिमान

civilkhabar
काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा अर्को कीर्तिमान बनाएका छन् । च्याम्पियन्स लिगमा सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएका...
गण्डकी प्रदेश पर्यटन विदेश समाचार हाइलाइट-समाचार

मनासलु हिमाल आराेहणका लागि गोरखा आएका एक विदेशी नागरिककाे मृत्यू

civilkhabar
गोरखा । मनासलु हिमाल आराेहणका लागि गोरखाका आएका एक विदेशी नागरिककाे मृत्यू भएकाे छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ मा पर्ने मनास्लु हिमाल आरोहरणका...
समाचार समाज स्वास्थ्य हाइलाइट-समाचार

थप १ हजार १ सय ५७ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

civilkhabar
काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १ सय...
राजनीति समाचार

सभामुख सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ आजपनि भएन

civilkhabar
काठमाडौं । सभामुख अग्नी सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ आज पनि नहुने भएको छ। सर्वोच्च अदालतको बुधबारको संवैधानिक इजलासमा मुद्दाको पेशी तोकिएपनि अदालत प्रशासनले मुद्दाको सुनुवाइ नमिल्नेमा...