Month : २०७७ कार्तिक १५, शनिबार १९:२५

गण्डकी प्रदेश समाचार समाज स्वास्थ्य

गोरखाका दुई पत्रकारमा कोरोना संक्रमण

civilkhabar
गोरखाका दुई पत्रकारमा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण पुष्टी भएकाहरुमा कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता भिमलाल श्रेष्ठ र उनकी धर्मपत्नी समेत रहेकी गोरखाखबर डटकमका...
राजनीति समाचार हाइलाइट-समाचार

ओलीसंग प्रचण्डकाे माग : ‘अबको छलफल सचिवालयमै गरौँ’

civilkhabar
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको विवाद समाधानका लागि तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन्। १२ दिनदेखिको संवादहीनता तोड्दै शनिबार दिउँसो बालुवाटारमा...
अर्थ प्रदेश ३ समाचार समाज

यात्रुवाहक बसले भाडा लिष्ट नटाँसे कारबाही गरिने

civilkhabar
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण (लिष्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने भएको छ। शुक्रबारदेखि अभियानकै रूपमा थालनी गरी...
राजनीति विदेश समाचार

पश्चिमा देशले इस्लाम, मुसलमान र पैगम्बर मोहम्मदलाई बुझ्न सक्दैनन् : इमरान खान

civilkhabar
काठमाडौं । फ्रान्स र मुस्लिम देशबीच तनाव जारी रहेको बेला पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पश्चिमी देशहरुले इस्लाम, मुसलमान र पैगम्बर मोहम्मदलाई बुझ्न नसकेको टिप्पणी गरेका...
अर्थ समाचार समाज हाइलाइट-समाचार

तिहारमा भारतबाट फूल नल्याइने

civilkhabar
काठमाडौं । यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ ।  बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले भारतबाट...
समाचार समाज स्वास्थ्य हाइलाइट-समाचार

आज २५ सय ८ जनामा कोरोना पुष्टि, थप चार जनाको मृत्यु

civilkhabar
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप...
खेलकुद समाचार स्वास्थ्य

पाँच नेपाली फुटबल खेलाडीमा कोरोना पुष्टि

civilkhabar
बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बोलाइएका ३४ खेलाडी मध्ये पाँच खेलाडीमा संक्रमण पुष्टि भएको छ। मैत्रिपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघले प्रारम्भिक चरणका लागि बोलाएका...
मनोरञ्जन समाचार

हल अफ फेम सिजन २ को आवेदन आह्वान

civilkhabar
एमएनटिभी अष्ट्रेलियाले अन्तर्राष्ट्रिय अनलाइन गायन प्रतियोगिता गर्ने भएको छ। विश्व कोरोना भाइरस (कोभिड १९)को महामारीको चपेटामा परेको विषम परिस्थितिमा ‘हल अफ फेम सिजन २’ नामक गायन...
गण्डकी प्रदेश समाचार समाज स्वास्थ्य हाइलाइट-समाचार

गण्डकीमा एकैदिन थपिए २ सय ६९ संक्रमित

civilkhabar
गण्डकी प्रदेशमा शुक्रवार अहिले सम्मकै सबैभन्दा धेरै दुई सय ६९ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शुक्रवार दिनभर जारी गरेका फरक...
राजनीति समाचार हाइलाइट-समाचार

‘ओलीको रणनीतिले पार्टीलाई विभाजनमा पुर्‍याउँछ’

civilkhabar
प्रधानमन्त्री केपी शर्मा ओलीले विवाद समाधानको ठोस योजना अघि नसार्दा सत्तारुढ नेकपाको विवाद पुनः चर्किंदै गएको नेताहरुले बताएका छन्। गत चैतयता बढ्दै गएको विवादमा भदौको...