Month : २०७७ भाद्र १५, सोमबार १९:२०

विदेश समाचार हाइलाइट-समाचार

पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

civilkhabar
भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ। मुखर्जीका छोरा अभिजितले आफ्ना पिताको निधन भएको जानकारी दिएका हुन्। ‘गह्रौ मुटुका साथ यहाँहरुलाई...
गण्डकी प्रदेश प्रदेश ३ समाचार स्वास्थ्य हाइलाइट-समाचार

आरुघाटकी महिलाको कोरोना संक्रमणका कारण मृत्यु

civilkhabar
गोरखा । कोरोना संक्रमणका कारण आरुघाटकी एक महिलाको मृत्यु भएको छ । आरुघाट गाउँपालिका ४ कि ६५ वर्षिय महिलाको उपचारको क्रममा छाउनी अस्पताल काठमाण्डौँमा मृत्यू...
प्रदेश ३ स्वास्थ्य

काठमाडौंका मेयरलाई कोरोना संक्रमण

civilkhabar
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ। उनले आफूमा संक्रमण पोजेटिभ देखिएको जानकारी दिए। उनले अहिले आफू होम आइसोलेसनमा बसिरेहको र...
गण्डकी प्रदेश समाचार समाज स्वास्थ्य हाइलाइट-समाचार

समुदायमा पस्यो कोरोना, गोरखा बजारका एक सहित दुई जनामा संक्रमण

civilkhabar
मेलिना बराम, गोरखा । गोरखामा थप दुई जनामा कोरोना पुष्टि भएको छ । सोमबार अपरान्ह गोरखा नगरपालिका ६ र १३ का गरी दुई जनामा संक्रमण...
प्रदेश ३ समाचार समाज

सोमबारदेखि जनमैत्री अस्पतालमा सेवा सुरु

civilkhabar
काठमाडौं । सोमबारदेखि राजधानीको बालाजुमा रहेको जनमैत्री अस्पताल पुनः सञ्चालनमा आएको छ । सरकारले जनमैत्रीलाई हालका लागि कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेअनुसार आजदेखि...
प्रदेश ३ समाचार समाज

निषेधाज्ञा उलंघन गर्ने करिब १२ हजार सवारी साधनमाथि कारवाही

civilkhabar
जारी निषेधाज्ञा उलंघन गरेकोमा ट्राफिक प्रहरीले पछिल्लो १२ दिनमा करिब १२ हजार सवारी साधनमाथी कारवाही गरेको छ । भदौ तीन गतेबाट आजसम्म ११ हजार ७...
समाचार समाज

तीन दिनसम्म मेघगर्जनसहित वर्षा हुने

civilkhabar
काठमाडौं । मौसम पूर्वानुमानका अनुसार आगामी तीन दिनसम्म मेघगर्जन र चट्याङ सहित वर्षा हुने पूर्वानुमान गरेको छ । सोमबार राति प्रदेश १, प्रदेश २, बागमती,...
प्रदेश ३ समाचार समाज

काठमाडौं उपत्यकामा थपिए कोरोनाका २ सय ९८ संक्रमित

civilkhabar
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ९८ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १ सय...
समाचार समाज हाइलाइट-समाचार

कोरोनाबाट आज थप ७ जनाको मृत्यु

civilkhabar
काठमाडौं । पछिल्लो २४ घण्टमा देशभर आज कोरोनाबाट थप ७ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २ सय २८ पुगेको छ। सोमबारको नियमित प्रेस ब्रिफिङमा...
विदेश समाचार स्वास्थ्य

पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था जटिल बन्दै

civilkhabar
भारतका पूर्व राष्ट्रपति प्रनव मुखर्जीको स्वास्थ्य अवस्था झनै बिग्रिएको भारतीय संचार माध्यमले जनाएका छन्। उनको उपचार यतिबेला दिल्लीस्थित सेनाको अस्पतालमा भइरहेको छ। आर्मी रिसर्च एन्ड...