स्वास्थ्य मन्त्रालयले भन्यो : कोरोनाले ठूलो दुर्घटना निम्त्याउने खतरा छ !
पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमित बढ्दै गएकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिन्ता व्यक्त गरेको छ। कोरोनाविरुद्ध सरकारले लागू गरेको नियम पालना नगरी लापरबाही बढ्दै गएको...