गण्डकी प्रदेशको नीति तथा कार्यक्रमः आर्थिक वृद्धिदर ३ प्रतिशत पनि नपुग्ने आकलन
गण्डकी प्रदेश सरकारले लकडाउनका कारण प्रदेशको चालू आर्थिक वर्ष २०७६/०७७ को आर्थिक वृद्धिदर २.६८ प्रतिशतमा खुम्चने आकलन गरेको छ। प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...