Month : २०७६ माघ १७, शुक्रबार १६:१३

प्रदेश ४ समाचार समाज हाइलाइट-समाचार

छेवेटार टिपर घटनामा १५ लाखको सहमती ः के–के भयो शुक्रबार दिनभर !

civilkhabar
मोहसिन अलि मियाँगोरखा । बिहानै झिसमिसेमा बजारसम्म दुध पु¥याउन जानु गोरखा नगरपालिका १० अमलापानीकी ५२ बर्षिया मनमाया तामाङको दैनिकी थियो । टर्च लाइट बाल्दै तिन...
प्रदेश ४ समाचार हाइलाइट-समाचार

टिपरको ठक्करबाट क्रसरभित्रै महिलाको मृत्यु (हेर्नुस ५ तस्विरमा ताजा अवस्था)

civilkhabar
गोरखा । टिपरको ठक्करबाट गोरखा नगरपालिका १० छेवेटारमा एक महिलाको ज्यान गएको छ । छेवेटार स्थित अमलापानी घर भएकी करिब ५२ बर्षिया मनमाया तामाङको टिपरको...
समाचार हाइलाइट-समाचार

कारागारमा कस्ताे छ पूर्वसभामुख महराकाे दैनिकी ?

civilkhabar
पूर्वसभामुख कृष्णबहादुर महरा जबर्जस्ती करणीको अभियोगमा करिब तीन महिनादेखि पुर्पक्षका लागि थुनामा छन्। कात्तिक २५ गतेदेखि डिल्लीबजार कारागारमा रहेका उनलाई भेट्न जानेहरूको लर्को नै लाग्ने...
प्रदेश ४ समाचार स्वास्थ्य हाइलाइट-समाचार

गोरखामा औषधी सेवन गरेर गर्भपतन गराउने बढे

civilkhabar
गोरखा । जिल्लामा पछिल्लो समय औषधी सेवन गरेर गर्भपतन गराउनेको संख्या बढेको तथ्यांकले देखाएको छ । पछिल्लो तिन बर्षको तथ्यांकलाई केलाउदा औषधी प्रयोग गरेर गर्भपतन...
अर्थ प्रदेश ४ समाचार हाइलाइट-समाचार

ब्यवसायलाई सुदृढिकरण गर्न सरोकारवालाबिच दुइदिने अन्तरकृया

civilkhabar
गोरखा । जिल्लामा सञ्चालित बिभिन्न क्षेत्रका ब्यवसायलाई सुदृढिकरण गर्न भन्दै सरोकारवालाबिच अन्तरकृया सम्पन्न भएको छ । गोरखा उद्योग बाणिज्य संघको आयोजना तथा पूर्णिमा परियाजनाको समन्वयमा...
पर्यटन विदेश समाचार

गोरखाबाट रश्मोर पुगेको मेयर पन्तसहितको टोलीलाई बिभिन्न संघसंस्थाद्धारा भब्य स्वागत

civilkhabar
गाेरखा । रश्मोर बरो काउन्सिलसंग भगिनी सम्बन्ध जोड्न बेलायत पुगेको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त सहितको टोलीलाई बिभिन्न साामाजिक संघसंस्थाहरुले स्वागत एवं सम्मान गरेका छन्...
प्रदेश ४ समाज हाइलाइट-समाचार

शहिद दिवशमा जेसीज र लियोले ग¥यो गोरखामा दिप प्रज्वलन

civilkhabar
गाेरखा । शहिद दिवशका अवसरमा गोरखामा दिप प्रज्वलन भएको छ । गोरखा जेसीज गोरखा र लियो क्लब अफ गोरखाको संयुक्त आयोजनामा दिवशका अवसरमा गोरखाको हरमटारी...
पर्यटन शिक्षा समाचार हाइलाइट-समाचार

भ्रमण बर्ष लक्षित गर्दै कापीका कभरमा गोरखाका ९६ गन्तब्य

civilkhabar
गाेरखा । भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै कापीका कभरमा गोरखाका ९६ गन्तब्य समेटिएका छन् । जिल्लाका पर्यटकिय गन्तब्यहरुको प्रचारप्रसार गर्न भन्दै सारथी पेपर प्रोडक्टले...
पर्यटन विदेश समाचार हाइलाइट-समाचार

रश्मोरसंग भगिनी सम्बन्ध जोड्न लण्डन पुगे गोरखाका मेयर

civilkhabar
गोरखा । रश्मोर बरो काउन्सिलसंग भगिनी सम्बन्ध जोड्न गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त सहितको टोली बेलायत पुगेको छ । भगिनी सम्बन्ध स्थापनाका लागि बिहिबार एक...
प्रदेश ४ समाचार हाइलाइट-समाचार

यात्रु बोक्ने निजि सवारीलाइ कारवाही

civilkhabar
गाेरखा । जिल्ला ट्राफिक प्रहरी कार्यालयले भाडामा यात्रु बोक्ने निजि सवारी साधनलाई कारवाही गरेको छ । मंगलबार प्रयोजन विपिरित प्रयोग भएको ६ वटा कार तथा...