गुरुङ समुदायले तमु ‘ल्हाेसार’ मनाउँदै, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ‘ल्होसार’ पर्व मनाउँदैछन् । गुरुङ समुदायकाे बाहुल्य रहेको गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको...