विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ। करिब एक हप्तादेखि विद्यार्थी...
काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी...
महेन्द्रनगरको भीमदत्त नगरपालिका–९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट एक छात्रा घाइते भएकी छन्। कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई प्रधानाध्यापक...
काठमाडौं । करेन्ट लागेर कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–३ नौलाखेतमा विद्युतीय भाँडोमा पानी तताउने क्रममा करेन्ट लाग्दा ४५ वर्षीया मानती धामीको मृत्यु...
१० वर्षीय बालिका बलात्कार गरेको आरोपमा एक जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डडेल्धुराको गन्यापधुरा गाउँपालिका—४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकलाई बालिकामाथि जबरजस्ती...
काठमाडौं । कोरोनाा संक्रमणका कारण कैलालीमा थप एक जना पुरुषको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत् गोदावरी नगरपलिका—२ का ७० वर्षीय संक्रमित पुरुषको सोमबार...
बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेश भट्टलाई पक्राउ गरेको छ। भागरथी पढ्ने सनातन धर्म माविमाकै...
काठमाडौं । पूर्वसांसद गंगादत्त जोशीको बुधबार बिहान हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ। केही दिनअघि आँखाको शल्यक्रिया गरेका नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको...
काठमाडौं । गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गर्ने बुवालाई प्रहरीले चार दिनपछि पक्राउ परेको छ । बैतडीको पुर्चौडी नगरपालिका–१० का धनसिह महरालाई प्रहरीले पक्राउ...
काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका–३ का वडा सदस्य निरज चौधरीको घरमा उनकी प्रेमिका मृत अवस्थामा भेटिएकी छन् । चौधरीको घरमा २२ वर्षीया अञ्जिता चौधरी झुण्डिएको...